सीधै सामग्रीमा जाने

बाइबलले वास्तवमा के सिकाउँछ?

परमेश्‍वर वास्तवमा कस्तो हुनुहुन्छ?—भाग २

यो अध्ययन निर्देशिका बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय १ मा आधारित छ।

परमेश्‍वरको व्यक्‍तिगत नाम थाह पाउनु र यसलाई प्रयोग गर्नु किन महत्त्वपूर्ण छ पत्ता लगाउनुहोस्‌।