सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मेरो विश्‍वासको आधार—प्रेमले अन्यायलाई जित्छ

मेरो विश्‍वासको आधार—प्रेमले अन्यायलाई जित्छ

अल्वान्डा र एमा अन्याय-अत्याचारमा परेका मानिसहरूलाई मदत गर्न चाहन्थे। तर बाइबलमा पाइने आशाले तिनीहरूलाई कसरी एकअर्कासित एकतामा रहन र मानिसहरूलाई मदत गर्न उत्प्रेरित गऱ्‍यो, थाह पाउनुहोस्‌।