सीधै सामग्रीमा जाने

डेटिङ

तपाईँ जता हेरे पनि डेटिङ गरिरहेका जोडीहरू देख्नुहुन्छ। के तपाईँको पनि डेटिङ गर्ने बेला भइसक्यो? भइसक्यो भने तपाईँ कसरी सम्भाव्य खतराहरूबाट जोगिन अनि सुखी वैवाहिक जीवनतर्फ डोऱ्‍याउने सही निर्णयहरू गर्न सक्नुहुन्छ?

डेटिङअघि

म पनि डेटिङ गरूँ कि?

तपाईँ डेटिङ र विवाहको लागि तयार हुनुहुन्छ कि हुनुहुन्‍न भनेर निर्णय गर्न मदत गर्ने पाँच तरिका।

मित्रता वा रोमान्स?—भाग १: मैले कस्तो सङ्‌केत पाइरहेको छु?

लेखमा दिइएका सुझावले कुनै व्यक्‍तिले तपाईंसित रोमान्टिक सम्बन्ध गाँस्न चाहेको हो या साथी मात्र बन्‍न खोजेको हो बुझ्न मदत गर्छ।

मित्रता वा रोमान्स?—भाग २: मैले कस्तो सङ्‌केत दिइरहेको छु?

साथीलाई तपाईंले ऊसँग रोमान्टिक सम्बन्ध गाँस्न चाहेको जस्तो लाग्छ कि? यी सुझावहरू विचार गर्नुहोस्‌।

साँच्चै रोमान्स हो?

तपाईं पक्का हुनुहुन्न भने साँच्चै रोमान्स हो वा होइन जाँच्नुहोस्। आफूबारे र अर्को व्यक्तिबारे यी प्रश्नहरूको जवाफ दिनुहोस्।

डेटिङको बेला

डेटिङ गर्दा मैले कुन कुरा मनमा राख्नुपर्छ?

सम्बन्ध अघि बढ्‌दै जाँदा तपाईँले मनमा राख्नुपर्ने तीन वटा कुरा।

साँचो प्रेम या आकर्षण?

साँचो प्रेम र आकर्षणको अर्थ के हो, सिक्नुहोस्‌

बाइबलले विवाह नगरी सँगै बस्नेबारे के भन्छ?

परमेश्‍वरले दिनुहुने निर्देशनले पारिवारिक सम्बन्ध कसरी सुखमय बनाउने भनेर बुझ्न मदत गर्छ र उहाँका स्तरहरू पालन गर्ने व्यक्‍तिले सधैँ त्यसबाट लाभ उठाउँछन्‌।

डेटिङसम्बन्धी यहोवाका साक्षीहरूको नियम छ?

के डेटिङ मनोरञ्जनको लागि मात्र गरिन्छ?

साँचो प्रेम के हो?

बाइबल सिद्धान्तले ख्रिष्टियनहरूलाई सुहाउँदो जोडी खोज्न र विवाहपछि पनि एकअर्कालाई साँचो प्रेम देखाउन कसरी मदत गर्छ, यस भिडियोबाट थाह पाउनुहोस्‌।