सीधै सामग्रीमा जाने

स्कुल

स्कुल तपाईँको मानसिक, भावनात्मक अनि आध्यात्मिक स्वास्थ्यको जाँच हुन सक्ने ठाउँ हो। तपाईँ कसरी तनाव नलिई राम्रो शिक्षा हासिल गर्न सक्नुहुन्छ?

घरमै बसेर पढाइ गर्ने—के तपाईँ सफल हुन सक्नुहुन्छ?

अहिले धेरैजसो विद्यार्थी घरमै बसेर आफ्नो पढाइलाई निरन्तरता दिइरहेका छन्‌। यहाँ दिइएका पाँच सुझावले तपाईँलाई यस्तो किसिमको पढाइबाट पूरापूर लाभ उठाउन मदत गर्नेछ।

जाँचमा फेल नहुन म के गरूँ?

हार नमान्‍नुहोस्‌ बरु जाँचमा राम्रो अङ्‌क ल्याउन तपाईँले चाल्न सक्ने छ वटा कदम विचार गर्नुहोस्‌।

म कसरी दादागिरीको सामना गर्न सक्छु?

तपाईँ दादागिरी गर्ने व्यक्‍तिलाई परिवर्तन गर्न सक्नुहुन्‍न होला तर आफ्नो प्रतिक्रिया भने परिवर्तन गर्न सक्नुहुन्छ।

कसैले दादागिरी देखाउँदा के गर्ने?

साथीहरूले किन दादागिरी देखाउँछन्‌ अनि यसको सामना कसरी गर्न सकिन्छ, त्यसबारे सिक्नुहोस्‌।