सीधै सामग्रीमा जाने

यौन

यौन खराब कुरा होइन तर हामीले यौनइच्छालाई काबूमा राख्नुपर्ने हुन्छ। यौनलाई बढावा दिने कुराहरू छ्यासछ्यास्ती पाइने यस संसारमा तपाईँ कसरी त्यसो गर्न सक्नुहुन्छ?

बाइबलको दृष्टिकोण

के मुख-मैथुन गर्नु पनि यौनसम्बन्ध राख्नु हो?

के मुख-मैथुन गर्दा कौमार्य गुम्छ?

के समलिङ्‌गी यौनसम्बन्ध गलत हो?

के बाइबलले समलिङ्‌गीहरू खराब मानिसहरू हुन्‌ भनेर सिकाउँछ? एउटै लिङ्‌गका व्यक्‍तिहरूप्रति आकर्षित भएको महसुस गरे पनि परमेश्‍वरलाई खुसी पार्न सम्भव छ?

नैतिकता कायम राख्ने

विवाहअघि यौनसम्बन्ध राख्ने दबाबको म कसरी सामना गर्न सक्छु?

तपाईँलाई प्रलोभनको प्रतिरोध गर्न तीन वटा बाइबल सिद्धान्तले मदत गर्नेछ।

सेक्सटिङबारे मैले के कुरा थाह पाउनुपर्छ?

सेक्सटिङ गर्ने दबाब महसुस गर्नुभएको छ कि? सेक्सटिङको परिणाम कस्तो हुन्छ? के यो सामान्य रूपमा जिस्किनु मात्र हो?

अश्‍लील सामग्री हेर्ने लत लागेको छ भने के गर्ने?

अश्‍लील सामग्री वास्तवमा के हो भनेर बुझ्न बाइबलले मदत गर्छ।

म कसरी प्रलोभनको तिरस्कार गर्न सक्छु?

कुइच्छाहरूविरूद्ध लड्‌न मदत गर्ने तीन वटा महत्त्वपूर्ण कदमहरू विचार गर्नुहोस्‌।

प्रलोभन आइपर्दा कसरी जोगिने?

प्रलोभनको प्रतिरोध गर्न सक्नु भनेको परिपक्व पुरुष र स्त्रीको चिनारी हो। ६ वटा सुझावले तपाईंको सङ्कल्पलाई दृढ बनाउन सक्छ र पासोमा परेपछि भोग्नुपर्ने दुःखबाट जोगाउँछ।