सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिम्रो वचन मान्छु

तिम्रो वचन मान्छु

डाउनलोड:

  1. १. भ-न के गरूँ? भर प-रूँ क-हाँ?

    सोच्‌-छु न-हो-ला ख-राब कु-नै आ-च-रण।

    नाइँ भन्‌-ने कु-नै प-नि न-हो-ला का-रण।

    हो कु-न बा-टो मे-रो ला-गि? हि-डूँ कुन रो-जी?

    भ-न के गरूँ? कस-को कु-रा सुनूँ?

    आउ-ने हो-ला धे-रै नै त्य-हाँ स-म-स्या—

    बन्‌-ला पा-सो मे-रो ला-गि ती सब कु-रा।

    हो कुन बा-टो मे-रो ला-गि? य-हो-वा, सु-न न यो बिन्ती।

    (कोरस)

    राख्‌-छु म त्यो व-चन, यो मन-को कु-ना-मा।

    मोल गर्‌-छु म धे-रै नै, पढ्‌-ने-छु स-दा।

    दे-उ म-दत बुझ्‌-न यो व-चन अ-नि त्य-सै-मा दि-न ध्यान।

  2. २. के गर्‌-ने था-ह भो। म-नन म गर्छु नि।

    चाहन्‌-नँ म अ-रू-लाई दुः-खी ब-नाउ-न,

    त-र हु-न सक्‌-छ है ख-राब न-ति-जा।

    हो है स-ही बा-टो यो नै, साँच्‌-चै हो ग्या-रेन्‌-टी।

    (कोरस)

    राख्‌-छु म त्यो व-चन, यो मन-को कु-ना-मा।

    पाउँ-द-छु ब-लि-यो मन, सब देख्‌-छु स-फा।

    दे-उ म-दत बुझ्‌-न यो व-चन अ-नि त्य-सै-मा दि-न ध्यान।

    (कोरस)

    राख्‌-छु म त्यो व-चन, यो मन-को कु-ना-मा।

    पाउँ-द-छु ब-लि-यो मन, सब देख्‌-छु स-फा।

    पढ्‌-दा दिन र रात यो व-चन, हुन्‌-छ जी-वन उ-ज्वल।

    सा-थ हुन्‌-छौ ति-मी स-दा मे-रो।

    दे-ऊ म-दत बुझ्‌-न यो व-चन अ-नि त्य-सै-मा दि-न ध्यान।