सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उठ्‌न सक्छु म

उठ्‌न सक्छु म

डाउनलोड:

  1. १. यो एक्‌-लो-पन के ग-रूँ म, हुन्‌-छ पी-डा।

    य-हो-वा, था-ह छ, ग-रेँ गल्‌-ती।

    दुः-खी छु सा-ह्रै नै, दे-ऊ बल अ-घि बढ्‌-न।

    चा-हन्‌-छु फर्‌-किन ति-मी-क-हाँ।

    (कोरस)

    ति-मी-ले सि-का’-को कु-रा झ-झल्‌-को आउँ-छ,

    त्यो अन-मोल ज्ञान पा-ए-थेँ बाइ-बल-मा।

    ठे-स खा-ए नि कै-ले-काईँ, ल-डे प-नि है,

    उठ्‌-न सक्‌-छु म।

  2. २. मन-मा छन्‌ ती प्या-रा सङ्‌-गी,

    दि-ए सा-थ जस-ले,

    गर्‌-छन्‌ औ-धी मा-या या-ह-लाई।

    फर्‌-काउँ-छ है म-लाई उ-ज्वल त्यो तिम्‌-रो व-चन-ले।

    चा-हन्‌-छु जी-वन-को बा-टो हिँड्‌-न।

    (ब्रिज)

    ज-हाँ जा-ऊँ म, जे-सु-कै हे-रूँ, याद आउँ-छ यो स-त्य:

    छ अन्‌-त न-जि-कै।

    (कोरस)

    त्य-सै-ले या-ह बु-बा, सु-न यो बिन्‌-ती,

    खाँ-चो छ है अ-हि-ले तिम्‌-रो साथ।

    था’ छ तिम्‌-लाई, खाए नि ठेस बा-रम्‌-बार

    उठ्‌-न सक्‌-छु म।

    (ब्रिज)

    था’ छ या-ह बुझ्‌-नु-हुन्‌-छ, चा-हिन्‌-छ म-दत कै-ले-काईँ।

    था’ छ वाँ-लाई कम-जोर छु म, देख्‌-नु-हुन्‌-छ स-बै।

    खोज्‌-नु-हुन्‌-छ राम्‌-रो स-धैँ।

    (कोरस)

    त्य-सै-ले जान्‌-छु आ-ज स-भा, मा-या फे-रि पाउ-न,

    फर्‌-किन्‌-छु अ-ब आफ्‌-नै ठाउँ।

    ठेस खा-ए नि कै-ले-काईँ, ल-डे प-नि है, उठ्‌-छु फे-रि म।

    उठ्‌-न सक्‌-छु म।