सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिम्रो सुन्दर सृष्टि

तिम्रो सुन्दर सृष्टि

डाउनलोड:

  1. १. सु-नौ-लो बि-हा-नी सु-रि-लो सुर-मा।

    बि-ला-ए-र ग-ए ता-रा नि-लो आ-काश-मा।

    उ-ज्या-लो कि-रण-ले छो-यो धर्‌-ती।

    म-न्द म-न्द हा-वा यो ब-ह्‍यो सु-स्त-री।

    (प्रि-कोरस)

    म गाउँ-छु यो गीत य-हो-वा बु-बा।

    अ-च-म्म-को छ ति-म्रो सृ-ष्टि। ती ता-रा-ह-रू

    हे-री सोच्‌-छु, को नै हुँ र म?

    (कोरस)

    म ति-म्रो ला-गि यो गीत गाउँ-दै छु।

    म ति-म्रो ला-गि यो गीत गाउँ-दै छु।

    म गाउँ-दै छु।

  2. २. सृ-ज-ना ति-म्रो रङ्‌-गी-बि-रङ्‌-गी।

    भन्‌-न के-ही खोज्‌-दै छ रा-त र बि-हा-नी।

    सा-रा धर्‌-ती ग-गन त्यो नि-लो सा-गर

    स-बै मि-ली-जु-ली गाउँ-छ ति-म्रै गीत।

    (प्रि-कोरस)

    म गाउँ-छु यो गीत य-हो-वा बु-बा।

    अ-च-म्म-को छ ति-म्रो सृ-ष्टि। ती ता-रा-ह-रू

    हे-री सोच्‌-छु, को नै हुँ र म?

    (कोरस)

    म ति-म्रो ला-गि यो गीत गाउँ-दै छु।

    म ति-म्रो ला-गि यो गीत गाउँ-दै छु।

    म गाउँ-दै छु।

    (ब्रिज)

    ति-म्रो काम मन-को आँ-खा-ले हेर्‌-दा

    चिन्‌-यौँ हे या-ह, ति-मी नै हौ मा-या-लु बु-बा।

    (प्रि-कोरस)

    म गाउँ-छु यो गीत य-हो-वा बु-बा।

    अ-च-म्म-को छ ति-म्रो सृ-ष्टि। ती ता-रा-ह-रू

    हे-री सोच्‌-छु, को नै हुँ र म?

    (कोरस)

    म ति-म्रो ला-गि यो गीत गाउँ-दै छु।

    म ति-म्रो ला-गि यो गीत गाउँ-दै छु।

    म ति-म्रो ला-गि यो गीत म गाउँ-दै छु।

    म ति-म्रो ला-गि यो गीत म गाउँ-दै छु।

    म ति-म्रो ला-गि यो गीत म गाउँ-दै छु।

    म गाउँ-दै छु।