सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिम्रो महिमा गर्ने भवन

तिम्रो महिमा गर्ने भवन

डाउनलोड:

  1. १. अ-टाउँ-दै-नौ वि-शाल आ-काश-मा

    न अ-टाउँ-छौ यो भ-वन-मा।

    त-र बास गर्‌-छ स-दा स-दा

    तिम्‌-रो पा-वन श-क्‍ति य-हाँ।

    ज्यो-ति-मा हिँड्‌-ने तिम्‌-रा जन-ले

    सिङ्‌-गा-रे हे-र यो भ-वन।

    र-माउँ-छौँ मि-ली से-वा गर्‌-न

    खु-सी ब-नाउँ-छौँ तिम्‌-रो मन।

    (ब्रिज)

    छै-न कु-नै क-मी;

    उ-दार छौ बु-बा ति-मी।

    जे च-ढाउँ-छौँ ति-मी-लाई

    होइ-न हाम्‌-रो के-ही।

    (कोरस)

    आ-भा-री छौँ य-हो-वा तिम्‌-रो;

    गाउँ-छौँ यो गीत प्र-शं-सा-को।

    पू-रा गर्‌-यौ चा-ह-ना हाम्‌-रो;

    म-हि-मा होस्‌ स-दा तिम्‌-रो।

  2. २. इ-च्छा हो हाम्‌-रो भि-त्री मन-को

    भ-वन यो ब-नाउ-ने तिम्‌-रो।

    सिक्‌-छन्‌ स-बै-ले तिम्‌-रो व-चन;

    होस्‌ तिम्‌-रै म-हि-मा हर-क्षण।

    पू-रा होस्‌ तिम्‌-रो स-बै इ-च्छा

    गर्‌-छौँ हा-मी बिन्‌-ती स-दा।

    बाँ-की छ काम ख्रीष्ट-ले दि-ए-को;

    गर्‌-छौँ पू-रा मन-दे-खि त्यो।

    (ब्रिज)

    तन मन धन यो हाम्‌-रो

    हे या-ह सब हो तिम्‌-रो।

    अ-सल थोक दिन्‌-छौ ति-मी;

    गर्‌-छौँ तिम्‌-रै भ-क्‍ति।

    (कोरस)

    आ-भा-री छौँ य-हो-वा तिम्‌-रो;

    गाउँ-छौँ यो गीत प्र-शं-सा-को।

    पू-रा गर्‌-यौ चा-ह-ना हाम्‌-रो;

    म-हि-मा होस्‌ स-दा तिम्‌-रो।