सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कल्पना गर

कल्पना गर

डाउनलोड:

  1. १. स-जि-लो छै-न यो जी-वन;

    सङ्‌-घर्‌-ष-मै बि-त्यो हर-दिन।

    वा-चा याह-को सम्‌-झन्‌-छु म;

    कस्‌-तो हो-ला जी-वन त्य-हाँ?

    (कोरस)

    कल्‌-प-ना ग-र त्यो न-याँ सं-सार,

    ज-वा-नी-पन र खु-सी-को ब-हार।

    ह-रेक बि-हा-नी र-माउँ-दै गाउ-ने-छौँ:

    “धन्‌-य-वाद छ याह ति-मी-लाई, न-याँ दिन दि-यौ!”

  2. २. अस्‌-ताउ-नै ला-गे-को घाम जस्‌-तै

    ढल्‌-दै-छ जी-वन दिन-दि-नै।

    न-याँ बि-हा-नी आउ-ने-छ;

    ब-हार खु-सी-को ल्याउ-ने-छ।

    (कोरस)

    कल्‌-प-ना ग-र त्यो न-याँ सं-सार,

    ज-वा-नी-पन र खु-सी-को ब-हार।

    ह-रेक बि-हा-नी र-माउँ-दै गाउ-ने-छौँ:

    “धन्‌-य-वाद छ याह ति-मी-लाई, न-याँ दिन दि-यौ!”

    (ब्रिज)

    अ-घि बढ्‌-न खोज्‌-छु म, सक्‌-दि-नँ।

    आउँ-छ त्यो दिन ज-ब रो-किन्‌-नँ।

    (कोरस)

    कल्‌-प-ना ग-र त्यो न-याँ सं-सार,

    ज-वा-नी-पन र खु-सी-को ब-हार।

    कल्‌-प-ना गर न-याँ सं-सार-को जी-वन;

    ह-र्ष-ले गाउ-ने-छ ति-म्रो मन।

    (कोरस)

    कल्‌-प-ना ग-र त्यो न-याँ सं-सार,

    ज-वा-नी-पन र खु-सी-को ब-हार।

    ह-रेक बि-हा-नी र-माउँ-दै गाउ-ने-छौँ:

    “धन्‌-य-वाद यो जी-वन-को ला-गि।”