सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साहसी र बलियो होऊ

साहसी र बलियो होऊ

डाउनलोड:

  1. १. बि-हा-नी-को

    झिस-मि-से-मै

    उठ्‌-छिन्‌ उ-नी स-धैँ।

    स-बै-को ला-गि

    गर्‌-छिन्‌ प्रार्‌-थ-ना:

    “हु-न स-कौँ व-फा-दार।”

    जी-वन-ले रु-वा-ए नि

    हार मान्‌-दि-नन्‌ कै-ल्यै उ-नी।

    द-या दे-खाउँ-छिन्‌ स-धैँ-भ-रि।

    गुन-गु-नाउँ-छिन्‌ यो गीत:

    (कोरस)

    ‘न-ड-राऊ ति-मी

    सँ-गै म छु नि।

    म-दत गर्‌-ने-छु,

    सा-ह-सी हु-नू।’

    म-न-मा छ यो गीत,

    गुन-गु-नाइ-र-हन्‌-छिन्‌:

    “पार्‌-ने-छन्‌ ति-मी-लाई

    अ-टल र ब-लि-यो।”

    (ब्रिज)

    दिन-रात क्यै न-भ-नी

    गर्‌-छिन्‌ काम उ-नी;

    प-रि-वार-को ख्याल राख्‌-छिन्‌।

    मा-या गर्‌-ने

    सा-थी-ह-रू छ धे-रै,

    गर्‌-दि-नन्‌ चिन्‌-ता कै-ल्यै।

  2. २. चील-झैँ उँ-भो

    उड्‌-छिन्‌ उ-नी

    आ-का-श छु-न-लाई।

    स-मय छ थो-रै,

    गर्‌-नु छ काम धे-रै।

    मन-दे-खि गर्‌-छिन्‌ प्रार्‌-थ-ना।

    था-के-र ग-ले प-नि

    स-के-ज-ति गर्‌-छिन्‌ उ-नी।

    बल पाउँ-छिन्‌ त्य-ही गी-त सम्‌-झी;

    गुन-गु-नाइ-र-हन्‌-छिन्‌:

    (कोरस)

    ‘न-ड-राऊ ति-मी

    सँ-गै म छु नि।

    म-दत गर्‌-ने-छु,

    सा-ह-सी हु-नू।’

    म-न-मा छ यो गीत,

    गुन-गु-नाइ-र-हन्‌-छिन्‌:

    “पार्‌-ने-छन्‌ ति-मी-लाई

    अ-टल र ब-लि-यो।”

    “पार्‌-ने-छन्‌ ति-मी-लाई

    अ-टल र ब-लि-यो।”