सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा सधैँ हाम्रो छेउमा हुनुहुन्छ

यहोवा सधैँ हाम्रो छेउमा हुनुहुन्छ

डाउनलोड:

  1. १. कि-न आ-त्तिन्‌-छ यो मन?

    लु-कूँ यो सं-सार-दे-खि म काँ?

    लाग्‌-छ सं-सार-दे-खि ड-र।

    त-र पर्‌-छु याह-मा भर।

    सक्‌-ने-छु हिँड्‌-न न-ड-राइ,

    जो-गाउँ-छन्‌ याह है म-लाई।

    गर्‌-छन्‌ प्रेम है म-लाई,

    (कोरस)

    दिन्‌-छन्‌ याह-ले

    सा-हस मन-मा ड-र छाउँ-दा,

    सा-हस बोल्‌-न न-सक्‌-दा,

    सा-हस अन्‌-ध-कार छाउँ-दा,

    सा-हस नि-डर हु-न,

    सा-हस हार न-खा-न,

    सा-हस उ-हाँ-मै भर पर्‌-न।

    छन्‌ याह स-धैँ नै मे-रो साथ।

    हिँड्‌-छन्‌ उ-नी

    मे-रो सा-थै

    गर्‌-छन्‌ उ-नी स-ही।

    थाम्‌-छन्‌ यी हात,

    डो-ऱ्‍याउँ-छन्‌ म-लाई

    छाउँ-दै-न नि-रा-शा।

  2. २. चा-हे म जाँ होऊँ

    म छै-न कै-ल्यै एक्‌-लो,

    डो-ऱ्‍याउँ-छन्‌ याह।

    ज-ति होस्‌ गा-रो

    याह स-धैँ छन्‌ सा-थै-मा हाम्‌-रो

    दिन्‌-छन्‌ बुद्‌-धि र बल,

    (कोरस)

    दिन्‌-छन्‌ याह-ले

    सा-हस मन-मा ड-र छाउँ-दा,

    सा-हस बोल्‌-न न-सक्‌-दा,

    सा-हस अन्‌-ध-कार छाउँ-दा,

    सा-हस नि-डर हु-न,

    सा-हस हार न-खा-न,

    सा-हस उ-हाँ-मै भर पर्‌-न।

    छन्‌ याह स-धैँ नै हाम्‌-रो साथ।

    हर दिन, हर पल।

    छन्‌ याह स-धैँ नै हाम्‌-रो साथ।

    हिँड्‌-छन्‌ हा-मी सँ-गै

    अ-नि गर्‌-छन्‌

    उ-नी स-धैँ स-ही।

    छन्‌ याह स-धैँ नै हाम्‌-रो साथ।

    थाम्‌-छन्‌ यी हात,

    डो-ऱ्‍याउँ-छन्‌ हाम्‌-लाई

    छाउँ-दै-न नि-रा-शा।

    (कोरस)

    दिन्‌-छन्‌ याह

    सा-हस मन-मा ड-र छाउँ-दा,

    सा-हस बोल्‌-न न-सक्‌-दा,

    सा-हस अन्‌-ध-कार छाउँ-दा,

    सा-हस नि-डर हु-न,

    सा-हस हार न-खा-न,

    सा-हस उ-हाँ-मै भर पर्‌-न।

    छन्‌ याह स-धैँ नै हाम्‌-रो साथ।

    हर दिन, हर पल।

    छन्‌ याह स-धैँ नै हाम्‌-रो साथ।

    हर दिन, हर पल।

    छन्‌ याह स-धैँ नै हाम्‌-रो साथ।