सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

खुला मनले क्षमा देऊ

खुला मनले क्षमा देऊ

डाउनलोड:

  1. १. चस्‌-किन्‌-छ मन, तड्‌-पिन-छु हर-पल।

    भ-यो नि भा-री स-ह-न-लाई।

    स-कूँ ह-टाउ-न मन-को बोझ।

    था’ छ म-लाई क्ष-मा-को शक्‌-ति।

    छ सा-ह्रै गा-ह्रो क्ष-मा दि-न-लाई

    आफ्‌-नो कु-नै गल्‌-ती न-हुँ-दा।

    (प्रि-कोरस)

    पु-कार्‌-छु अ-ब म य-हो-वा-लाई।

    बुझ्‌-नु-हुन्‌-छ उ-हाँ मे-रो मन-को चोट।

    दि-नु-हुन्‌-छ म-ला-ई

    (कोरस)

    बल, भुल्‌-न-ला-ई।

    हो, सक्‌-दि-नँ म आ-फै-ले।

    बिन्‌-ती, “हे याह ग-र म-दत;

    दि-न क्ष-मा मन-ले।“

    प-छ्याउ-ने-छु पाइ-ला

    या-ह-ले जस्‌-तै क्ष-मा गर्‌-न-लाई।

    बिन्‌-ती, “हे याह ग-र म-दत;

    दि-न क्ष-मा मन-ले।”

    क्ष-मा मन-ले।

  2. २. गर्‌-छु सक्‌-दो भुल्‌-न ती-ता पल,

    तै’-नि आइ-रन्‌-छ झ-झल्‌-को।

    हुन्‌-थ्यो मे-टाउ-न पा-ए ती क्षण।

    था’ छ म-लाई रिस पाल्‌-न हुन्‌-न।

    वि-गत-का चोट हुँ-दै-न को-ट्याउ-न

    व्यर्‌-थै-मा हुन्‌-छ है पी-डा।

    (प्रि-कोरस)

    पु-कार्‌-छु अ-ब म य-हो-वा-लाई।

    बुझ्‌-नु-हुन्‌-छ उ-हाँ मे-रो मन-को चोट।

    दि-नु-हुन्‌-छ म-ला-ई

    (कोरस)

    बल, भुल्‌-न-ला-ई।

    हो, सक्‌-दि-नँ म आ-फै-ले।

    बिन्‌-ती, “हे याह ग-र म-दत;

    दि-न क्ष-मा मन-ले।“

    प-छ्याउ-ने-छु पाइ-ला

    या-ह-ले जस्‌-तै क्ष-मा गर्‌-न-लाई।

    बिन्‌-ती, “हे याह ग-र म-दत;

    दि-न क्ष-मा मन-ले।”

    क्ष-मा मन-ले।

    क्ष-मा मन-ले।

    क्ष-मा मन-ले।

    क्ष-मा मन-ले।