सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

रोकिन्‍नँ म

रोकिन्‍नँ म

डाउनलोड:

  1. १. पा-एँ अन-मोल स-त्य या-ह-को;

    सुन्‌-दर आ-शा, वा-चा न-याँ सं-सार-को।

    मन-मा मा-या छ याह-को धे-रै नै,

    तान्‌-द-छ सं-सार म-लाई आ-फू-ति-रै।

    (प्रि-कोरस)

    म बढ्‌-छु अ-घि,

    छोड्‌-ने-छै-नँ स-त्य-लाई।

    (कोरस)

    हु-ने-छु ब-लि-यो, हार मान्‌-दि-नँ म।

    ब-ढाउँ-दै लान्‌-छु यो विश्‌-वास।

    पढ्‌-छु याह-को व-चन हर दिन हर रात,

    हु-ने-छन्‌ हर पल मे-रो साथ।

    बढ्‌-छु स-धैँ अ-घि; रो-किन्‌-नँ म।

  2. २. कस्‌-तो छ जग हाम्‌-रो विश्‌-वास-को;

    चट्‌-टा-नै हो कि या बा-लु-वा हो?

    भन्‌-छ सं-सार, ‘बाँ-च मोज-मा स-धैँ’;

    कि-न ग-रूँ विश्‌-वास, नाश हुन्‌-छ चाँ-डै।

    (प्रि-कोरस)

    पर्‌-खाइ छ एउ-टै;

    आउँ-छ राज्‌-य पक्‌-कै।

    (कोरस)

    हु-ने-छु ब-लि-यो, हार मान्‌-दि-नँ म।

    ब-ढाउँ-दै लान्‌-छु यो विश्‌-वास।

    पढ्‌-छु याह-को व-चन हर दिन हर रात,

    हु-ने-छन्‌ हर पल मे-रो साथ।

    बढ्‌-छु स-धैँ अ-घि; रो-किन्‌-नँ म।

    (कोरस)

    हु-ने-छु ब-लि-यो, हार मान्‌-दि-नँ म।

    ब-ढाउँ-दै लान्‌-छु यो विश्‌-वास।

    पढ्‌-छु याह-को व-चन हर दिन हर रात,

    हु-ने-छन्‌ हर पल मे-रो साथ।

    बढ्‌-छु स-धैँ अ-घि; रो-किन्‌-नँ म।

    रो-किन्‌-नँ म।

    रो-किन्‌-नँ म।