खुसी सधैँभरि

खुसी सधैँभरि

(भजन १६:११)

डाउनलोड:

  1. १. क-ति सुन्‌-दर हे य-हो-वा

    तिम्‌-रा हात-का काम।

    ब-ना-यौ पृथ्‌-वी जून ता-रा

    र त्यो न्या-नो घाम।

    धर्‌-ती ग-गन हुन्‌ सब तिम्‌-रै,

    आफ्‌-नो सृष्‌-टि-लाई नि-याल्‌-दै

    र-मा-यौ ति-मी।

    (कोरस)

    ति-मी-ले दि-ने आ-नन्‌-द

    हु-ने-छै-न कै’-ल्यै अन्‌-त;

    र अ-पार मा-या तिम्‌-रो।

    न-याँ सं-सार त्यो आउ-ने-छ,

    खु-सी-को बा-हार ल्याउ-ने-छ।

    हु-ने-छौँ ति-मी-सँ-गै,

    खु-सी स-धैँ-भ-रि।

  2. २. जी-वन-को सास दि-यौ या-ह

    हा-मी स-बै-लाई;

    स-धैँ जिउ-ने इच्‌-छा हा-ली,

    ब-ना-यौ हाम्‌-लाई।

    आ-नन्‌-द-को मूल हौ ति-मी,

    दिन्‌-छौ ति-मी हाम्‌-लाई पनि

    आ-नन्‌-द क-ति!

    (कोरस)

    ति-मी-ले दि-ने आ-नन्‌-द

    हु-ने-छै-न कै’-ल्यै अन्‌-त;

    र अ-पार मा-या तिम्‌-रो।

    न-याँ सं-सार त्यो आउ-ने-छ,

    खु-सी-को बा-हार ल्याउ-ने-छ।

    हु-ने-छौँ ति-मी-सँ-गै,

    खु-सी स-धैँ-भ-रि।

    (ब्रिज)

    ये-सु आ-ए यो धर्‌-ती-मा

    जी-वन दि-न-लाई;

    तिम्‌-रो छो-रा-को मा-या-ले

    पा-यौँ आ-नन्‌-द स-दा-लाई।

    (कोरस)

    ति-मी-ले दि-ने आ-नन्‌-द

    हु-ने-छै-न कै’-ल्यै अन्‌-त;

    र अ-पार मा-या तिम्‌-रो।

    न-याँ सं-सार त्यो आउ-ने-छ,

    खु-सी-को बा-हार ल्याउ-ने-छ।

    हु-ने-छौँ ति-मी-सँ-गै,

    खु-सी स-धैँ-भ-रि।

    (कोरस)

    ति-मी-ले दि-ने आ-नन्‌-द

    हु-ने-छै-न कै’-ल्यै अन्‌-त;

    र अ-पार मा-या तिम्‌-रो।

    न-याँ सं-सार त्यो आउ-ने-छ,

    खु-सी-को बा-हार ल्याउ-ने-छ।

    हु-ने-छौँ ति-मी-सँ-गै,

    खु-सी स-धैँ-भ-रि।

(भज. ३७:४; १ कोरि. १५:२८ पनि हेर्नुहोस्‌।)