विश्‍वासको आँखाले

विश्‍वासको आँखाले

(भजन २७:१३)

डाउनलोड:

  1. १. या-ह छन्‌ सा-थ मे-रो,

    छै-न है डर क-सै-को।

    न सिं-ह-दे-खि भाग्‌-छु,

    न क-तै म लुक्‌-छु;

    या-ह नै मे-रो सा-हा-रा।

    (कोरस)

    विश्‌-वा-सै-ले, देख्‌-छु आ-शा-को कि-रण।

    विश्‌-वा-सै-ले, देख्‌-छु म या-ह-लाई।

    ब-लि-यो म हु-ने-छु,

    साथ याह-को पाउ-ने-छु।

    नि-डर भै’ अ-घि म बढ्‌-ने-छु,

    विश्‌-वा-सै-ले।

  2. २. याह-का ती व-फा-दार जन,

    ग-रे हर आ-ज्ञा पा-लन।

    खे-दो स-हे क-ति,

    या-ह-मा भर प-री।

    इ-नाम पाउ-न जिउँ-छन्‌ फे-रि।

    (कोरस)

    विश्‌-वा-सै-ले, देख्‌-छु आ-शा-को कि-रण।

    विश्‌-वा-सै-ले, देख्‌-छु म या-ह-लाई।

    ब-लि-यो म हु-ने-छु,

    साथ याह-को पाउ-ने-छु।

    नि-डर भै’ अ-घि म बढ्‌-ने-छु,

    विश्‌-वा-सै-ले।

    (ब्रिज)

    विश्‌-वा-सै-ले, डाँ-डै सार्‌-न सक्‌-छु;

    आ-शा-मा नै रम्‌-न सक्‌-छु।

    आँ-धी-हु-री स-बै स-ह-न

    सक्‌-छु म। विश्‌-वा-सै-ले,

    सक्‌-छु जित्‌-न।

  3. ३. देख्‌-छु म सुन्‌-दर सं-सार;

    या-ह-को उ-प-हार।

    आउँ-छ त्यो पक्‌-का,

    गर्‌-ने-छै-न ढि-ला;

    य-हो-वा हु-ने-छन्‌ वि-ज-यी।

    (कोरस)

    विश्‌-वा-सै-ले, देख्‌-छु आ-शा-को कि-रण।

    विश्‌-वा-सै-ले, देख्‌-छु म या-ह-लाई।

    ब-लि-यो म हु-ने-छु,

    साथ याह-को पाउ-ने-छु।

    नि-डर भै’ अ-घि म बढ्‌-ने-छु,

    विश्‌-वा-सै-ले।

    विश्‌-वा-सै-ले।

(हिब्रू ११:१-४० पनि हेर्नुहोस्‌।)