सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सँगसँगै हुँदा बलियो हुन्छौँ

सँगसँगै हुँदा बलियो हुन्छौँ

डाउनलोड:

  • (इन्ट्रो)

    प्या-रा भाइ बै-नि स-बै-लाई!

    सन्‌-देश हो यो स-बै-लाई!

  1. १. विश्‌-वास एक हा-मी सब-को।

    हा-मी एक छौँ चा-हे ज-हाँ हौँ।

    हाम्‌-रो शुद्‌-ध एक भा-षा।

    सँग-सँ-गै गर्‌-छौँ प्र-शं-सा याह-को।

    (प्रि-कोरस)

    चा-हे जे आ-ओस्‌,

    चा-हे जे बि-तोस्‌।

    हुन्‌-नौँ हा-मी कै-ल्यै एक्‌-लो।

    (कोरस)

    हा-मी स-बै एक हौँ, एउ-टै प-रि-वार हौँ।

    सँग-सँ-गै हुँ-दा त झन्‌ ब-लि-यो हुन्‌-छौँ।

    सँग-सँ-गै मि-ले-र हा-मी स-हि-रन्‌’-छौँ।

    काँध-मा काँध मि-लाई सँ-गै हुँ-दा त झन्‌ ब-लि-यो हुन्‌-छौँ।

  2. २. सं-सार-भ-रि छौँ हा-मी।

    फ-रक संस्‌-कृ-ति हा-मी सब-को।

    फ-रक छ हाम्‌-रो रु-चि।

    त-र एक छौँ हा-मी जन या-ह-को।

    (प्रि-कोरस)

    चा-हे हौँ ज-हाँ,

    मा-या पाउँ-छौँ त्याँ।

    विश्‌-वास-मा एक भाइ-बै-नी-को।

    (कोरस)

    हा-मी स-बै एक हौँ, एउ-टै प-रि-वार हौँ।

    सँग-सँ-गै हुँ-दा त झन्‌ ब-लि-यो हुन्‌-छौँ।

    सँग-सँ-गै मि-ले-र हा-मी स-हि-रन्‌’-छौँ।

    काँध-मा काँध मि-लाई सँ-गै हुँ-दा त झन्‌ ब-लि-यो हुन्‌-छौँ।

    सँग-सँ-गै हुन्‌-छौँ झन्‌ ब-लि-यो।

    (कोरस)

    हा-मी स-बै एक हौँ, एउ-टै प-रि-वार हौँ।

    सँग-सँ-गै हुँ-दा त झन्‌ ब-लि-यो हुन्‌-छौँ।

    सँग-सँ-गै मि-ले-र हा-मी स-हि-रन्‌’-छौँ।

    काँध-मा काँध मि-लाई सँ-गै हुँ-दा त झन्‌ ब-लि-यो हुन्‌-छौँ।

    झन्‌ ब-लि-यो हुन्‌-छौँ।

    झन्‌ ब-लि-यो हुन्‌-छौँ।