भन कहाँ जाऊँ म?
डाउनलोड:
१. अन्-त-को यो स-मय-मा
छ चु-नौ-ती धे-रै।
ज्यो-ति हुन् ये-सु
डो-ऱ्याउँ-दै छन् म-लाई।
गो-ठा-लो-झैँ मा-या
र ख्याल राख्-छन् सँ-धै।
साथ दिन्-छन् म-लाई
छोड्-ने छै-नन् कै-ल्यै।
(प्रि-कोरस)
स-त्य-मा हिँड्-दा हर दिन
वि-रोध आउँ-छन्, खे-दो आउँ-छन्
बह-काउ-ने छन् धे-रै
तर्-कि-ने छै-न कै-ल्यै।
(कोरस)
भ-न क-हाँ जा-ऊँ म?
कस-ले दिन्-छ साँ-चो म-दत लौ
भ-न क-हाँ जा-ऊँ म?
बि-रा-नो आ-वाज-ले
ब-रा-लिन्-छ यो मन
मान्-छु ये-सु-को हर आ-ज्ञा म।
२. विश्-वास छ एउ-टै हा-म्रो
गर्-छौँ प्रेम आ-पस-मा
सु-र-क्षित छु म
य-हो-वा-को काख-मा।
याह-का प्र-ति-ज्ञा-मा
दृष्-टि राख्-छु सँ-धै।
पा-यौँ इ-नाम यस्-तो
फि-रौ-ती-ले नै।
(प्रि-कोरस)
स-त्य-को बा-टो-मा
वि-रोध आउँ-छन्, खे-दो आउँ-छन्
बह-काउ-ने छन् धे-रै
तर्-कि-ने छै-न कै-ल्यै।
(कोरस)
भ-न क-हाँ जा-ऊँ म?
कस-ले दिन्-छ साँ-चो म-दत लौ
भ-न क-हाँ जा-ऊँ म?
बि-रा-नो आ-वाज-ले
ब-रा-लिन्-छ यो मन
मान्-छु ये-सु-को हर आ-ज्ञा म।
(कोरस)
भ-न क-हाँ जा-ऊँ म?
कस-ले दिन्-छ साँ-चो म-दत लौ
भ-न क-हाँ जा-ऊँ म?
बि-रा-नो आ-वाज-ले
ब-रा-लिन्-छ यो मन
मान्-छु ये-सु-को हर आ-ज्ञा म।
भ-न क-हाँ जा-ऊँ म?
ब-रा-लिन्-न कै-ल्यै प-नि म।