परिवार
डाउनलोड:
१. डुब्-छु नि-रा-शा-मा;
लाग्-छ सक्-दि-नँ उठ्-न।
घेर्-छ प-री-क्षा-ले;
बिर्-सन्-छु आ-शा न-याँ सं-सार-को।
त-र बिर्-से-नन् या-ह-ले,
प-ठा-ए आफ्-ना ती गो-ठा-ला।
(कोरस)
अँ-गा-लो-मा राख्-ने-छन् याह म-लाई;
जो-गाउँ-ने-छन् आँ-धी-हु-री-ह-रू-मा।
ल्याउँ-छन् म-लाई या-ह-ले उन-को त्यो ब-गाल-मा,
मे-रो प-रि-वार य-ही हो।
२. शा-न्ति पाउँ-छु त्य-हाँ,
छै-न कु-नै डर चिन्-ता।
मा-या-लु प-रि-वार
राख्-छन् ख्याल स-धैँ सा-थ दिन्-छन् मे-रो।
चा-ह-ना छ तिम्-रो आउ-ने घर,
य-हो-वा सुन्-छन् पु-का-रा तिम्-रो।
(कोरस)
डो-ऱ्याउँ-छन् मा-याले ति-मी-लाई;
सम्-झाउँ-छन् तिम्-रो त्यो उ-त्तम से-वा।
ल्याउँ-छन् तिम्-लाई या-ह-ले उन-को त्यो ब-गाल-मा,
तिम्-रो प-रि-वार य-ही हो।
(ब्रिज)
आउ-ने-छौ ति-मी,
फर्-क-ने-छौ ब-गाल-मा।
खु-सी-को आँ-सु
हु-ने-छ सब-को आँ-खा-मा।
घर तिम्-रो
य-ही हो।
(कोरस)
अँ-गा-लो-मा रा-खे याह-ले ति-मी-लाई;
जो-गा-ए है आँ-धी-हु-री-ह-रू-मा।
ल्या-ए तिम्-लाई ब-गाल-मा,
हे-र प-रि-वार तिम्-रो
य-ही हो।