सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हुँदैन ढिलो! (अधिवेशनको गीत २०२३)

हुँदैन ढिलो! (अधिवेशनको गीत २०२३)

(हबकुक २:३)

डाउनलोड:

  1. १. थाक्‌-दै-नन्‌ आँ-खा, गर्‌-छन्‌ प्र-शं-सा।

    हे या-ह तिम्‌-रो सृष्‌-टि-लाई नि-याल्‌-दा।

    यु-गौँ बि-ते नि, अ-टल छौ ति-मी।

    सर्‌-वोच्‌-च या-ह छौ धी-र-जी कत्‌-ति!

    (कोरस)

    पर्‌-खाइ छ त्यो दिन-को, ब-हार उ-मङ्‌-ग-को।

    था’ छ हुँ-दै-न ढि-लो।

    बिन्‌-ती य-ही हाम्‌-रो: ‘आ-ओस्‌ राज्‌-य तिम्‌-रो।’

    खु-सी भई हेर्‌-छौँ बा-टो।

    हुँ-दै-न ढि-लो!

  2. २. प्या-रा जन तिम्‌-रा आँ-खा-को ना-नी।

    बि-ति-ग-ए नि दिन्‌-छौ जी-वन फे-रि।

    आ-शा-को दि-यो न-नि-भोस्‌ हाम्‌-रो।

    अन्‌-तिम क्षण सम्‌-मै देऊ है धी-रज तिम्‌-रो।

    (कोरस)

    पर्‌-खाइ छ त्यो दिन-को, ब-हार उ-मङ्‌-ग-को।

    था’ छ हुँ-दै-न ढि-लो।

    बिन्‌-ती य-ही हाम्‌-रो: ‘आ-ओस्‌ राज्‌-य तिम्‌-रो।’

    खु-सी भई हेर्‌-छौँ बा-टो।

    हुँ-दै-न ढि-लो!

  3. ३. चा-हन्‌-छौ ति-मी बाँ-चे-को स-बै।

    धी-र-जी छौ है, नि-याल्‌-दै-छौ अ-झै।

    सु-नाउँ-छौँ सन्‌-देश सा-रा बल ल-गाई।

    जी-वन यो हाम्‌-रो अर्‌-पण छ ति-मी-लाई।

    (कोरस)

    पर्‌-खाइ छ त्यो दिन-को, ब-हार उ-मङ्‌-ग-को।

    था’ छ हुँ-दै-न ढि-लो।

    बिन्‌-ती य-ही हाम्‌-रो: ‘आ-ओस्‌ राज्‌-य तिम्‌-रो।’

    खु-सी भई हेर्‌-छौँ बा-टो।

    हुँ-दै-न ढि-लो!

    धी-रज हाम्‌-रो ब-ढाइ-देऊ!

(कल. १:११ पनि हेर्नुहोस्‌।)