सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नदीझैँ अविरल शान्ति

नदीझैँ अविरल शान्ति

डाउनलोड:

  1. १. आउँ-दा यो जी-वन-मा हर चु-नौ-ती,

    चिन्‌-ता-ले हो-ला हुन्‌-छ छट-प-टी।

    लाग्‌-छ सक्‌-दि-नँ स-ह-न ती,

    गर्‌-छौँ बिन्‌-ती पाउ-न-लाई शान्‌-ति।

    (कोरस)

    याह-को शान्‌-ति छ न-दी-झैँ;

    दिन्‌-छन्‌ ति-मी र म-लाई।

    रा-खौँ आ-शा-मा ध्यान,

    स-ह-न चु-नौ-ती प-रौँ भ-र या-ह-मै।

    शान्‌-ति पाउ-ने-छौँ या-ह-को न-दी-झैँ अ-वि-रल।

  2. २. पो-खौँ मन-को ती ब-ह स-बै,

    सुन्‌-ने-छन्‌ पु-का-रा या-ह-ले नै।

    पाउँ-छौँ म-नो-शान्‌-ति याह-ले दि-ने,

    अ-टल मा-या गर्‌-छन्‌ स-धैँ।

    (कोरस)

    याह-को शान्‌-ति छ न-दी-झैँ;

    दिन्‌-छन्‌ ति-मी र म-लाई।

    रा-खौँ आ-शा-मा ध्यान,

    स-ह-न चु-नौ-ती प-रौँ भ-र या-ह-मै।

    शान्‌-ति पाउ-ने-छौँ या-ह-को न-दी-झैँ अ-वि-रल।

    (कोरस)

    याह-को शान्‌-ति छ न-दी-झैँ;

    दिन्‌-छन्‌ ति-मी र म-लाई।

    रा-खौँ आ-शा-मा ध्यान,

    स-ह-न चु-नौ-ती प-रौँ भ-र या-ह-मै।

    शान्‌-ति पाउ-ने-छौँ या-ह-को न-दी-झैँ अ-वि-रल।