सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साँच्चैको जीवन

साँच्चैको जीवन

डाउनलोड:

  1. . निलो त्यो आकाश, नयाँ छ आभास, अनुभव आनन्दको।

    छैन डर केही, सबै हुन्‌ साथी

    याहले माया गरेको।

    आऊ न घुमौँ र रमाऔँ मिलेर सबै;

    यी सबै देन यहोवाको हामीले पाउने।

    (प्रि-कोरस)

    पर्खाइ छ त्यो दिनको; हुनेछ

    (कोरस)

    ती सबै इच्छा पूरा, याहको वाचा जानेछैन खेर।

    खोल मनको आँखा, छैन टाढा साँचो जीवन त्यो

    पाउनेछौँ है!

  2. . मिली सबै बनाउँछौँ सुन्दर घर, क्षण हुनेछ रमाइलो।

    खुसीयाली गुञ्जनेछ मनमा, दृश्‍य छ आनन्दको।

    भेट्‌नेछौँ माया गरेका प्रियजन पनि,

    ल्याउनेछ बहार खुसीको राज्यले याहको।

    (कोरस)

    ती सबै इच्छा पूरा, याहको वाचा जानेछैन खेर।

    खोल मनको आँखा, छैन टाढा साँचो जीवन त्यो

    पाउनेछौँ है!

    (ब्रिज)

    कल्पना गर्छु म नयाँ संसारको, ती क्षणको।

    आउनेछ पक्का त्यो दिन चाँडै नै, पर्खन्छु।

    (कोरस)

    ती सबै इच्छा पूरा, याहको वाचा जानेछैन खेर।

    खोल मनको आँखा, छैन टाढा साँचो जीवन त्यो

    (कोरस)

    सबै इच्छा पूरा, याहको वाचा जानेछैन खेर।

    खोल मनको आँखा, छैन टाढा साँचो जीवन त्यो

    पाउनेछौँ है!

    (समापन)

    पाउनेछौँ साँच्चैको

    त्यो जीवन।

    दिनेछन्‌ याहले

    त्यो जीवन।

    पाउनेछौँ साँच्चैको

    त्यो जीवन।

    दिनेछन्‌ याहले

    त्यो जीवन।