सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ब्युँझनुहोस्‌! पत्रिकाको यस अङ्‌कमा

ब्युँझनुहोस्‌! पत्रिकाको यस अङ्‌कमा

यस संसारको अवस्था डामाडोल छ। प्राकृतिक प्रकोप र मानिसहरूको कारण हुने विपद्‌हरूले गर्दा ढिलो होस्‌ वा चाँडो, हामी सबैले दुःख भोग्छौँ। यसबाट अछुतो सायदै कोही होला! यस्तो डामाडोल अवस्थामा तपाईँ र तपाईँको परिवारले के गर्न सक्नुहुन्छ?

१ | आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्‌

२ | पैसा र आफूसित भएका चिजबिज जोगाउनुहोस्‌

३ | मानिसहरूसितको सम्बन्ध जोगाइराख्नुहोस्‌

४ | आफ्नो आशालाई डगमगाउन नदिनुहोस्‌