सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग १

“विस्मयकारी सामर्थ्य”

“विस्मयकारी सामर्थ्य”

यस भागमा हामी सृष्टि, विनाश, रक्षा र पुनर्स्थापना गर्ने यहोवाको शक्‍तिबारे बुझ्नेछौँ। “विस्मयकारी सामर्थ्य”-ले भरिपूर्ण यहोवा कसरी आफ्नो “अथाह शक्‍ति” प्रयोग गर्नुहुन्छ भनेर थाह पाउँदा हामी साहसी र आशावादी हुन्छौँ। —यसैया ४०:२६.

यस भागमा

अध्याय ४

“यहोवा . . . अत्यन्तै शक्‍तिशाली परमेश्‍वर हुनुहुन्छ”

के हामी परमेश्‍वरको शक्‍ति देखेर डराउनुपर्छ? यसको जवाफ ‘पर्छ’ र ‘पर्दैन’ दुवै हो।

अध्याय ५

सृष्टि गर्ने शक्‍ति​—“आकाश र पृथ्वीको सृष्टिकर्ता”

विशाल सूर्यदेखि सानो हमिङबर्डसम्म सबै परमेश्‍वरका सृष्टि हुन्‌, जसबाट हामी उहाँबारे धेरै कुरा सिक्न सक्छौँ।

अध्याय ६

विनाश गर्ने शक्‍ति​—“यहोवा वीर योद्धा हुनुहुन्छ”

“शान्तिका परमेश्‍वर” किन युद्ध गर्नुहुन्छ?

अध्याय ७

रक्षा गर्ने शक्‍ति​—“परमेश्‍वर हाम्रो शरणस्थान . . . हुनुहुन्छ”

परमेश्‍वर आफ्ना सेवकहरूको दुई तरिकामा रक्षा गर्नुहुन्छ; तीमध्ये एउटा धेरै महत्त्वपूर्ण छ।

अध्याय ८

पुनर्स्थापना गर्ने शक्‍ति​—यहोवाले “सबै थोक नयाँ बनाउँदै” हुनुहुन्छ

यहोवाले शुद्ध उपासनाको पुनर्स्थापना गरिसक्नुभएको छ। उहाँले भविष्यमा कुन कुराको पुनर्स्थापना गर्नुहुनेछ?

अध्याय ९

“ख्रिष्ट नै परमेश्‍वरको शक्‍ति . . . हुनुहुन्छ”

येसुको चमत्कार र शिक्षाले यहोवाबारे के प्रकट गर्छ?

अध्याय १०

शक्‍ति प्रयोग गर्ने सन्दर्भमा ‘परमेश्‍वरको देखासिकी गर्नुहोस्‌’

तपाईँसित आफूले सोचेभन्दा धेरै शक्‍ति वा अख्तियार हुन सक्छ। तपाईँ कसरी त्यसको सदुपयोग गर्न सक्नुहुन्छ?