सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग २

“यहोवा न्याय मन पराउनुहुन्छ”

“यहोवा न्याय मन पराउनुहुन्छ”

आज संसारमा अन्याय व्याप्त छ अनि यसको लागि मानिसहरू अक्सर परमेश्‍वरलाई दोष दिन्छन्‌। तर बाइबलले एउटा मन छुने सत्य सिकाउँछ। त्यो हो, “यहोवा न्याय मन पराउनुहुन्छ।” (भजन ३७:२८) यस भागमा हामी यहोवाले यो कुरा सत्य हो भनेर कसरी प्रमाणित गर्नुभएको छ अनि यसले कसरी सम्पूर्ण मानिसजातिलाई आशा दिएको छ भनेर सिक्नेछौँ।

यस भागमा

अध्याय ११

“उहाँका सबै काम न्यायसङ्‌गत छन्‌”

परमेश्‍वरको न्याय किन मनमोहक छ?

अध्याय १२

“के परमेश्‍वरले अन्याय गर्नुहुन्छ?”

यहोवा अन्यायलाई घृणा गर्नुहुन्छ भने यो संसारमा अन्याय किन व्याप्त छ?

अध्याय १३

“यहोवाको व्यवस्था पूर्ण छ”

कानुन-व्यवस्थाले कसरी प्रेमलाई जोड दिन सक्छ?

अध्याय १४

यहोवाले “धेरैको निम्ति फिरौती”-को प्रबन्ध गर्नुभयो

एकदमै सरल तर हामीमा परमेश्‍वरप्रति श्रद्धा जगाउने एउटा गहन शिक्षा, जसले हामीलाई उहाँसित नजिक हुन मदत गर्छ।

अध्याय १५

येसु “पृथ्वीमा न्याय कायम” गर्नुहुन्छ

येसुले विगतमा कसरी न्यायलाई बढावा दिनुभयो, अहिले कसरी बढावा दिइरहनुभएको छ र भविष्यमा कसरी न्याय कायम गर्नुहुनेछ?

अध्याय १६

परमेश्‍वरजस्तै “निष्पक्ष” हुनुहोस्‌

न्याय झल्काउनुमा सही र गलतबारे हाम्रो दृष्टिकोण र हामीले अरूसित गर्ने व्यवहार समावेश छ।