सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ३

“उहाँ बुद्धिमान्‌ . . . हुनुहुन्छ”

“उहाँ बुद्धिमान्‌ . . . हुनुहुन्छ”

साँचो बुद्धि तपाईँले प्राप्त गर्न सक्ने अनमोल कुरा हो। यहोवा नै यसको स्रोत हुनुहुन्छ। यस भागमा हामी यहोवा परमेश्‍वरको अथाह बुद्धिबारे सिक्नेछौँ, जसबारे वफादार पुरुष अय्युबले यसो भने: “उहाँ बुद्धिमान्‌ . . . हुनुहुन्छ।”—अय्युब ९:४.

यस भागमा

अध्याय १७

‘परमेश्‍वरको बुद्धिको गहिराइ कत्ति अथाह छ!’

परमेश्‍वरको बुद्धि किन उहाँको ज्ञान र समझशक्‍तिभन्दा उत्कृष्ट छ?

अध्याय १८

“परमेश्‍वरको वचन”—उहाँको बुद्धिको उपज

यहोवाले आफ्नो विचार लेख्न किन मानिसहरूलाई चलाउनुभयो र बाइबलमा किन एक-एक कुरा लेखिएको छैन?

अध्याय १९

“पवित्र रहस्यमा भएको परमेश्‍वरको बुद्धि”

परमेश्‍वरले क्रमिक रूपमा प्रकट गर्नुभएको पवित्र रहस्य के हो?

अध्याय २०

“बुद्धिमान्‌” तैपनि नम्र

ब्रह्‍माण्डका मालिक यहोवा कुन अर्थमा नम्र हुनुहुन्छ?

अध्याय २१

“येसुले परमेश्‍वरको बुद्धि प्रकट गर्नुहुन्छ”

येसुको सिकाउने तरिका यत्ति प्रभावकारी थियो कि उहाँको कुरा सुनेर उहाँलाई गिरफ्तार गर्न पठाइएका सिपाहीहरू त्यसै फर्के!

अध्याय २२

के तपाईँको जीवनमा “माथिबाट आउने बुद्धि”-ले काम गर्दै छ?

बाइबलले परमेश्‍वरको बुद्धि हासिल गर्ने चार वटा तरिकाबारे बताउँछ।