सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ४

“परमेश्‍वर प्रेम हुनुहुन्छ”

“परमेश्‍वर प्रेम हुनुहुन्छ”

यहोवाका सम्पूर्ण गुणमध्ये प्रेम प्रमुख हो। उहाँको सबैभन्दा मनमोहक गुण पनि यही हो। यस अनमोल गुणका केही सुन्दर पक्षहरूबारे छलफल गर्दा बाइबलले “परमेश्‍वर प्रेम हुनुहुन्छ” भन्‍नुको कारण बुझ्न सक्छौँ।—१ युहन्‍ना ४:८.

यस भागमा

अध्याय २३

“पहिला उहाँले हामीलाई प्रेम गर्नुभयो”

“परमेश्‍वर प्रेम हुनुहुन्छ” भन्‍ने अभिव्यक्‍तिको खास अर्थ के हो?

अध्याय २४

कुनै कुराले “परमेश्‍वरको प्रेमबाट हामीलाई अलग पार्न” सक्दैन

परमेश्‍वर तपाईँलाई प्रेम र कदर गर्नुहुन्‍न भन्‍ने झूटलाई गलत साबित गर्नुहोस्‌।

अध्याय २५

“हाम्रा परमेश्‍वरको कोमल करुणा”

एउटी आमाले आफ्नो बच्चाप्रति जस्तो महसुस गर्छिन्‌, परमेश्‍वर पनि हामीप्रति त्यस्तै महसुस गर्नुहुन्छ भनेर किन भन्‍न सक्छौँ?

अध्याय २६

“क्षमा गर्न सधैँ तयार” परमेश्‍वर

यदि यहोवाको स्मरणशक्‍तिमा कुनै खोट छैन भने उहाँ कुन अर्थमा हाम्रो गल्ती बिर्सनुहुन्छ?

अध्याय २७

“उहाँ कत्ति भला हुनुहुन्छ!”

परमेश्‍वरको भलाइ भनेको वास्तवमा के हो?

अध्याय २८

”तपाईँ मात्र वफादार हुनुहुन्छ”

परमेश्‍वरको वफादारी उहाँको विश्‍वासयोग्य भन्‍ने गुणभन्दा किन उत्कृष्ट छ?

अध्याय २९

“ख्रिष्टको प्रेम जान”

येसुको प्रेमको तीन वटा पक्षले यहोवाको प्रेम झल्काउँछ।

अध्याय ३०

“प्रेमको बाटोमा हिँडिरहो”

पहिलो कोरिन्थीको किताबले प्रेम देखाउने थुप्रै तरिकामा जोड दिन्छ।