सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १५०

जहाँ खाँचो छ, त्यहाँ पुग्छौं

जहाँ खाँचो छ, त्यहाँ पुग्छौं

डाउनलोड:

(मत्ती ९:३७, ३८)

  1. १. खुसी हुन, सफल हुन

    के चाहिन्छ था छ याहलाई।

    देखाउँछन्‌ याह बाटो अनेक

    सेवाको काम गर्नलाई।

    (कोरस)

    खाँचो जाँ, पुग्छौं त्याँ।

    छन्‌ यहोवा साथ।

    बढौं अघि जोसले मायाले

    याहको काममा।

  2. २. कमी छैन कतै कामको।

    सहयोगी हात छ खाँचो।

    चाहना छ मदत गर्न।

    बढ्‌छौं अघि साथ दिन।

    (कोरस)

    खाँचो जाँ, पुग्छौं त्याँ।

    छन्‌ यहोवा साथ।

    बढौं अघि जोसले मायाले

    याहको काममा।

  3. ३. सिक्छौं हामी नयाँ भाषा,

    भविष्यको बाँड्‌न आशा।

    निर्माणको काम गर्छौं हामी

    लगाइ नयाँ सीप र कला।

    (कोरस)

    खाँचो जाँ, पुग्छौं त्याँ।

    छन्‌ यहोवा साथ।

    बढौं अघि जोसले मायाले

    याहको काममा।