सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू

बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू

पाठ सङ्‌ख्या

कहिल्यै खराब काम नगर १४, २७, ४९, ५३, ५८, ८८, ८९

केटाकेटी हो, सारा हृदयले यहोवाको कुरा सुन ३७, ५१, ५९, ६१, ७२, १००

झूटो उपासनाको स्रोत सैतान हो १९, २०, २२, ३८, ४६, ४९, ५२, ५८

डाहले मित्रतालाई खतम पारिदिन्छ ४, १४, ४१

तिमी आफ्नो भाइलाई प्रेम गर्दैनौ भने परमेश्‍वरलाई पनि प्रेम गर्न सक्दैनौ ४, १३, १५, ४१

तिमीले परमेश्‍वर र धनसम्पत्ति दुवैको उपासना गर्न सक्दैनौ १०, १७, ४४, ५९, ७५, ७६

दुःखमा पर्दा हार नमान १६, ४७, ५१, ५७, ६४, ७५, ९०, ९५, ९९, १०१

दुष्टहरू कोही रहनेछैनन्‌ ५, १०, ३२, ४६, १०२

परमेश्‍वरको इच्छा स्वर्ग र पृथ्वीमा पूरा हुनेछ २५, ५५, ६०, ६२, ६३, ७१, ९६, १०२

परमेश्‍वरको राज्यको राजा येसु हुनुहुन्छ—येसुको आज्ञा पालन गर ७४, ७८, ७९, ८३, ८४, ८५, ९१, ९२, ९९

परमेश्‍वरको राज्यले सबैलाई आनन्दित बनाउनेछ १, ४८, ६२, ७९, ८१, ८३, ८५, ८६

मरेकाहरू फेरि जीवित पारिनेछन्‌ ४८, ८६, ९१, ९३

यहोवा आफ्ना मानिसहरूलाई डोऱ्‍याउनुहुन्छ १८, २५, २६, २७, २९, ३४, ३९, ४४, ७३, ८०

यहोवा उहाँलाई प्रेम गर्नेहरूको रक्षा गर्नुहुन्छ ६, २२, ४०, ५०, ५२, ५५, ६४, ७१, ८४

यहोवा कहिल्यै झूट बोल्नुहुन्‍न ३, १०, १६, ६३, ६८, ७०, १०२, १०३

यहोवा नम्र मानिसहरूको रक्षा गर्नुहुन्छ ४३, ४५, ६५, ६७, ६९

यहोवा परमेश्‍वरलाई आफ्नो साथी बनाऊ ११, ३०, ३३, ५१, ५६, ५९, ६९, ८१, ८२

यहोवा परमेश्‍वरले हाम्रो घर, पृथ्वी बनाउनुभयो १, २, १०२, १०३

यहोवा सबै जातिका मानिसहरूलाई प्रेम गर्नुहुन्छ ३०, ३३, ४८, ५४, ७७, ९४, ९७, ९८, ९९

यहोवा सर्वोच्च परमेश्‍वर हुनुहुन्छ १, ७, १८, १९, २०, २१, २२, २६, ५५, ६०

यहोवाको लागि सबै जना अनमोल छन्‌ ८, ९, ११, २१, २३, ६८, ७०, ७४, ८७, ९०

यहोवाले जस्तै तिमीले पनि आफ्नो वाचा पूरा गर ८, ९, ११, २३, २४, ३१, ३४, ३५, ३६, ६६, ९३

यहोवाले तिमीलाई क्षमा दिनुभएझैँ तिमीले पनि अरूलाई क्षमा देऊ १३, १५, ३१, ४३, ९२

यहोवाले तिमीलाई दिनुहुने कुरालाई अनमोल ठान १२, १३, २४, ३५, ३६, ५६, ७५, ९५, १००

रिस खतरनाक हुन्छ ४, १२, ४१, ४५, ४९, ६५, ८९

विद्रोहीहरू परमेश्‍वरको शत्रु बन्छन्‌ ७, १७, २६, २७, २८, ८८

सधैँ यहोवा परमेश्‍वरलाई धन्यवाद देऊ २, ६, ६७, १०३

साहसी होऊ—यहोवा सधैँ तिम्रो साथमा हुनुहुनेछ ४०, ४७, ५१, ५३, ५७, ६१, ६४, ६५, ७६, ८८, १०१

सुन्‍नु र आज्ञा पालन गर्नुमा तिम्रो जीवन निर्भर छ ३, ५, १०, ३७, ३९, ५४, ५९, ६५, ७२

स्वार्थी मनोभावले हामी आफैलाई र अरूलाई पनि हानि पुऱ्‍याउँछ ३, ४, १२, २७, २८, ३९, ४९, ८८

हामीलाई बुद्धिमान्‌ बनाउन परमेश्‍वरले हामीलाई बाइबल दिनुभयो ५६, ६६, ७२, ७५, ८१

हामीले परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नुपर्छ ७३, ७६, ९४, ९५, ९६, ९७, ९८

हामीले यहोवाको खातिर गरेका कामहरू उहाँले सधैँ सम्झनुहुनेछ १६, २९, ३२, ४८, ६५, ६९, ७७, १००

हामीले हृदयदेखि गरेको प्रार्थना यहोवा परमेश्‍वर सुन्‍नुहुन्छ ३५, ३८, ५०, ६४, ८२

हाम्रा मिल्ने साथीहरू भनेको यहोवा परमेश्‍वरलाई प्रेम गर्ने साथीहरू हुन्‌ १६, ३३, ४२, ८०, ८७, १००, १०३