सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १२

महान्‌ परमेश्‍वर यहोवा

महान्‌ परमेश्‍वर यहोवा

(प्रस्थान ३४:६, ७)

  1. १. महान्‌ यहोवा योग्य छौ तिमी

    पाउन हाम्रो प्रशंसा;

    छौ है न्यायी र भला।

    प्रेम, शक्‍ति, बुद्धि, दयाका खानी

    प्रभु तिमी नै सदा।

  2. २. यहोवा बुबा दयालु तिमी;

    हामी माटो हौँ जानी

    सुन्छौ हाम्रो हर बिन्ती।

    डोऱ्‍याउँछौ सधैँ, सिकाउँछौ तिमी;

    ख्याल राख्छौ मायागरि।

  3. ३. गाउँछ प्रशंसा स्वर्ग र पृथ्वी;

    सोरमा सोर मिलाएर

    गाउँछौँ तिम्रो महिमा।

    महान्‌ यहोवा गर्छौँ प्रशंसा;

    स्विकार है यो भक्‍ति।