गीत १५

यहोवाको पुत्रको जय होस्‌!

यहोवाको पुत्रको जय होस्‌!

(हिब्रू १:६)

  1. १. जय होस्‌ याहको पुत्र!

    याहद्वारा बने राजा।

    सत्य, न्याय र आशिष्‌ ल्याउँछ

    उनको शासनले।

    महिमा र आदरसाथ आउँछन्‌

    याहको नाममा;

    पवित्र पार्छन्‌ नाम त्यो

    र ठ’राउँछन्‌ सच्चा।

    (कोरस)

    जय होस्‌ याहको पुत्र!

    प्रशंसा गरौँ उनको।

    सियोनको पर्वतबाट

    सुरु भो शासन उनको।

  2. २. जय होस्‌ याहको पुत्र!

    जो मरे हाम्रो लागि।

    मोल तिरे छुटकाराको,

    पायौँ है क्षमा पापको।

    ख्रिष्टकी दुलही

    उनलाई कुर्छिन्‌ सजिएर।

    देखाउँछ यो विवाहले

    याह साँचो भनेर।

    (कोरस)

    जय होस्‌ याहको पुत्र!

    प्रशंसा गरौँ उनको।

    सियोनको पर्वतबाट

    सुरु भो शासन उनको।

(भज. २:६; ४५:३, ४; प्रका. १९:८ पनि हेर्नुहोस्‌)