गीत २७

यहोवाका छोराहरू प्रकट हुनेछन्‌

यहोवाका छोराहरू प्रकट हुनेछन्‌

(रोमी ८:१९)

  1. १. गर्नेछन्‌ प्रकट याहले

    आफ्ना छोराहरू।

    गर्नेछन्‌ शासन स्वर्गमा

    प्रभु येसुसँगै।

    (कोरस)

    ख्रिष्टसँगै प्रकट हुनेछन्‌

    याहले चुनेका जन।

    सरिक हुनेछन्‌ युद्धमा,

    विजयी हुनेछन्‌।

  2. २. येसुका भाइले सुन्‍नेछन्‌

    उनको अन्तिम पुकार।

    स्वर्गमा जम्मा गर्नलाई

    छन्‌ है येसु तयार।

    (कोरस)

    ख्रिष्टसँगै प्रकट हुनेछन्‌

    याहले चुनेका जन।

    सरिक हुनेछन्‌ युद्धमा,

    विजयी हुनेछन्‌।

    (ब्रिज)

    दिनेछन्‌ साथ ख्रिष्ट प्रभुलाई

    गर्न अन्तिम लडाइँ।

    थुमाको विवाह हुनेछ,

    मिलन यो सधैँलाई।

    (कोरस)

    ख्रिष्टसँगै प्रकट हुनेछन्‌

    याहले चुनेका जन।

    सरिक हुनेछन्‌ युद्धमा,

    विजयी हुनेछन्‌।

(दानि. २:३४, ३५; १ कोरि. १५:५१, ५२; १ थिस्स. ४:१५-१७ पनि हेर्नुहोस्‌)