सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ३७

सारा ज्यानले यहोवाको सेवा गरौँ!

सारा ज्यानले यहोवाको सेवा गरौँ!

(मत्ति २२:३७)

  1. १. हे प्रभु राजा यहोवा,

    आज्ञा मान्छु, प्रेम गर्छु तिम्लाई।

    भक्‍तिको योग्य छौ तिमी;

    गर्छु तिम्रो सेवा दिनदिनै।

    वफादार भै मान्दछु आज्ञा;

    प्यारो छ तिम्रो व्यवस्था।

    (कोरस)

    हे यहोवा प्यारो बुबा;

    सारा ज्यानले गर्नेछु सेवा।

  2. २. धर्ती, गगन, चन्द्र, तारा

    गाउँछन्‌ सबै तिम्रै महिमा।

    वफादार रहन सकूँ

    फैलाउँछु नाम, बल लगाई सारा।

    सारा जीवन अर्पण गरेर

    हुनेछु वफादार सदा।

    (कोरस)

    हे यहोवा प्यारो बुबा;

    सारा ज्यानले गर्नेछु सेवा।