सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ३८

यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ

यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ

(१ पत्रुस ५:१०)

  1. १. यहोवाले किन सत्य सिकाएर

    ज्योतितर्फ तिमीलाई डोऱ्‍याए?

    खोजी गरी उनको सत्यलाई अङ्‌गाल्ने

    उत्कट इच्छा तिम्रो मनमा देखे।

    वाचा गऱ्‍यौ इच्छा गर्ने याहको;

    पैले झैँ ऐले नि मदत उनको।

    (कोरस)

    किने याहले तिमीलाई

    येसुको रगतले।

    पार्नेछन्‌ तिमीलाई

    अटल र बलियो।

    डोऱ्‍याउँछन्‌ र जोगाउँछन्‌

    सधैँ नै तिमीलाई।

    पार्नेछन्‌ तिमीलाई

    अटल र बलियो।

  2. २. छोरा दिए आफ्नै तिमीलाई बचाउन।

    उद्धार तिम्रो सम्भव होस्‌ है भनी।

    तिम्रो लागि आफ्नो छोरा नै दिनेले

    मदत तिम्लाई नदेलान्‌ कसरी?

    बिर्सँदैनन्‌ है काम र प्रेम तिम्रो!

    सधैँ ख्याल राख्नेछन्‌ उनले तिम्रो!

    (कोरस)

    किने याहले तिमीलाई

    येसुको रगतले।

    पार्नेछन्‌ तिमीलाई

    अटल र बलियो।

    डोऱ्‍याउँछन्‌ र जोगाउँछन्‌

    सधैँ नै तिमीलाई।

    पार्नेछन्‌ तिमीलाई

    अटल र बलियो।