गीत ३८ यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ एउटा अडियो रेकर्डिङ रोज्नुहोस् यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ माफ गर्नुहोला, मिडिया प्लेयर लोड हुन सकेन। यो भिडियो डाउनलोड गर्ने अक्षरहरू देखाउने अक्षरहरू लुकाउने अक्षर चित्र (१ पत्रुस ५:१०) १. यहोवाले किन सत्य सिकाएर ज्योतितर्फ तिमीलाई डोऱ्याए? खोजी गरी उनको सत्यलाई अङ्गाल्ने उत्कट इच्छा तिम्रो मनमा देखे। वाचा गऱ्यौ इच्छा गर्ने याहको; पैले झैँ ऐले नि मदत उनको। (कोरस) किने याहले तिमीलाई येसुको रगतले। पार्नेछन् तिमीलाई अटल र बलियो। डोऱ्याउँछन् र जोगाउँछन् सधैँ नै तिमीलाई। पार्नेछन् तिमीलाई अटल र बलियो। २. छोरा दिए आफ्नै तिमीलाई बचाउन। उद्धार तिम्रो सम्भव होस् है भनी। तिम्रो लागि आफ्नो छोरा नै दिनेले मदत तिम्लाई नदेलान् कसरी? बिर्सँदैनन् है काम र प्रेम तिम्रो! सधैँ ख्याल राख्नेछन् उनले तिम्रो! (कोरस) किने याहले तिमीलाई येसुको रगतले। पार्नेछन् तिमीलाई अटल र बलियो। डोऱ्याउँछन् र जोगाउँछन् सधैँ नै तिमीलाई। पार्नेछन् तिमीलाई अटल र बलियो। (रोमी ८:३२; १४:८, ९; हिब्रू ६:१०; १ पत्रु. २:९ पनि हेर्नुहोस्) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔँ’ यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ (गीत ३८) नेपाली साङ्केतिक भाषा यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ (गीत ३८) https://assetsnffrgf-a.akamaihd.net/assets/ct/f62df3bf2a/images/syn_placeholder_sqr.png sjj ३८