सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ६०

जीवन दिने सन्देश

जीवन दिने सन्देश

(इजकिएल ३:१७-१९)

  1. १. सुन्‍नु जरुरी छ है

    यो सन्देश सबैले:

    याहको रिसको दिन

    नजिकै आउँदै छ है।

    (कोरस)

    पालन गरे पाउँछन्‌ जीवन;

    पाउँछौँ हामीले पनि।

    त्यसैले सब जातिलाई

    सुनाउनै पर्छ यो सन्देश;

    यो सन्देश।

  2. २. सुनाउँछौँ हामी

    सुसमाचार संसारलाई।

    निम्तो दिन्छौँ याहसँग

    मिलाप गर्नलाई।

    (कोरस)

    पालन गरे पाउँछन्‌ जीवन;

    पाउँछौँ हामीले पनि।

    त्यसैले सब जातिलाई

    सुनाउनै पर्छ यो सन्देश;

    यो सन्देश।

    (ब्रिज)

    यो सुन्‍नु, सिक्नु

    अनि मान्‍नु धेरै छ जरुरी।

    सित्तैँमा सुनाउँदछौँ

    जीवन दिने सन्देश हामी।

    (कोरस)

    पालन गरे पाउँछन्‌ जीवन;

    पाउँछौँ हामीले पनि।

    त्यसैले सब जातिलाई

    सुनाउनै पर्छ यो सन्देश;

    यो सन्देश।