गीत ६४ रम्दै सरिक होऊ कटनीकार्यमा एउटा अडियो रेकर्डिङ रोज्नुहोस् रम्दै सरिक होऊ कटनीकार्यमा माफ गर्नुहोला, मिडिया प्लेयर लोड हुन सकेन। यो भिडियो डाउनलोड गर्ने अक्षरहरू देखाउने अक्षरहरू लुकाउने अक्षर चित्र (मत्ति १३:१-२३) १. कटनीको मौसम अहिले; यस्तो बहार आउँछ कहाँ! हेर बाली भए पहेँला यै हो कटनीको बेला। उदाहरण राम्रो येसुको; खेतमा किसानी गरेको। रमाउँदै सहभागी भइर’ने, सम्मान पायौँ यत्ति ठूलो। २. याह र छिमेकीको प्रेमले; बनाउँछ जोसिलो मन। प्रचार र सिकाउनु जरुरी; अन्त नजिकै छ जान। यस्तो आनन्द अरू कहाँ! याहका सेवकले पाउने। अन्तसम्म सहनेछौँ हामी हार मान्दैनौँ कैल्यै पनि। (मत्ति २४:१३; १ कोरि. ३:९; २ तिमो. ४:२ पनि हेर्नुहोस्) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने रम्दै सरिक होऊ कटनीकार्यमा यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔँ’ रम्दै सरिक होऊ कटनीकार्यमा (गीत ६४) नेपाली साङ्केतिक भाषा रम्दै सरिक होऊ कटनीकार्यमा (गीत ६४) https://assetsnffrgf-a.akamaihd.net/assets/ct/e781f8601f/images/syn_placeholder_sqr.png sjj ६४