गीत ६७ “वचन प्रचार गर” एउटा अडियो रेकर्डिङ रोज्नुहोस् “वचन प्रचार गर” माफ गर्नुहोला, मिडिया प्लेयर लोड हुन सकेन। यो भिडियो डाउनलोड गर्ने अक्षरहरू देखाउने अक्षरहरू लुकाउने अक्षर चित्र (२ तिमोथि ४:२) १. दिए है आज्ञा याहले; पालन गर न भनी तिमीले। तयार हुनू है जैले पनि, मनभित्रका आशा बाँड्न तिमी। (कोरस) सुनाऊ वचन, छ यो धेरै जरुरी! सुनाऊ न, अन्त नजिकै छ नि! सुनाऊ है, बुझाऊ नम्रलाई तिमी! सुनाऊ है, संसारभरि! २. आउनेछ धेरै चुनौती, सतावटले पार्ला लाजमा पनि, प्रचार असम्भव देखिएला तर भरोसा छ यहोवामा। (कोरस) सुनाऊ वचन, छ यो धेरै जरुरी! सुनाऊ न, अन्त नजिकै छ नि! सुनाऊ है, बुझाऊ नम्रलाई तिमी! सुनाऊ है, संसारभरि! ३. सुन्नेछन् सन्देश धेरैले, सिकाउनुपर्छ तिनलाई हामीले। मुक्तिको बाटो देखाउनेछौँ, याहको नाउँ पवित्र पार्नेछौँ। (कोरस) सुनाऊ वचन, छ यो धेरै जरुरी! सुनाऊ न, अन्त नजिकै छ नि! सुनाऊ है, बुझाऊ नम्रलाई तिमी! सुनाऊ है, संसारभरि! (मत्ति १०:७; २४:१४; प्रेषि. १०:४२; १ पत्रु. ३:१५ पनि हेर्नुहोस्) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने “वचन प्रचार गर” यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔँ’ “वचन प्रचार गर” (गीत ६७) नेपाली साङ्केतिक भाषा “वचन प्रचार गर” (गीत ६७) https://assetsnffrgf-a.akamaihd.net/assets/ct/f62df3bf2a/images/syn_placeholder_sqr.png sjj ६७