सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ७९

दृढ हुन सिकाऔँ!

दृढ हुन सिकाऔँ!

(मत्ति २८:१९, २०)

  1. १. खुसी छु याहको भेडालाई

    डोऱ्‍याउन, सिकाउनलाई।

    तिमीले दिएको मदतले

    अङ्‌गाले सत्य तिनले।

    (कोरस)

    यहोवा बिन्ती छ हाम्रो,

    सदा राख्नू है ख्याल तिनको।

    हुन सकून्‌ सधैँ नै दृढ; सफल होऊन्‌;

    यो बिन्ती येसुको नाममा।

  2. २. विश्‍वासको जाँचमा पर्दा तिनी

    दिनहुँ गऱ्‍यौँ बिन्ती।

    सिकायौँ, हुर्कायौँ मायामा

    अहिले छन्‌ बलिया।

    (कोरस)

    यहोवा बिन्ती छ हाम्रो,

    सदा राख्नू है ख्याल तिनको।

    हुन सकून्‌ सधैँ नै दृढ; सफल होऊन्‌;

    यो बिन्ती येसुको नाममा।

  3. ३. यहोवा र येसुमा सदा

    भरोसा विश्‍वास राखून्‌।

    सहनशील र आज्ञाकारी भै

    जीवनको इनाम पाऊन्‌।

    (कोरस)

    यहोवा बिन्ती छ हाम्रो,

    सदा राख्नू है ख्याल तिनको।

    हुन सकून्‌ सधैँ नै दृढ; सफल होऊन्‌;

    यो बिन्ती येसुको नाममा।