गीत ८४

खाँचो जहाँ, पुग्छौँ त्यहाँ

खाँचो जहाँ, पुग्छौँ त्यहाँ

(मत्ति ९:३७, ३८)

  1. १. खुसी हुन, सफल हुन

    के चाहिन्छ था’ छ याहलाई।

    देखाउँछन्‌ याह बाटो अनेक

    सेवाको काम गर्नलाई।

    (कोरस)

    खाँचो जाँ, पुग्छौँ त्याँ।

    छन्‌ यहोवा साथ।

    बढौँ अघि जोसले मायाले

    याहको काममा।

  2. २. कमी छैन कतै कामको।

    सहयोगी हात छ खाँचो।

    चाहना छ मदत गर्न।

    बढ्‌छौँ अघि साथ दिन।

    (कोरस)

    खाँचो जाँ, पुग्छौँ त्याँ।

    छन्‌ यहोवा साथ।

    बढौँ अघि जोसले मायाले

    याहको काममा।

  3. ३. सिक्छौँ हामी नयाँ भाषा,

    भविष्यको बाँड्‌न आशा।

    निर्माणको काम गर्छौँ हामी

    लगाइ नयाँ सीप र कला।

    (कोरस)

    खाँचो जाँ, पुग्छौँ त्याँ।

    छन्‌ यहोवा साथ।

    बढौँ अघि जोसले मायाले

    याहको काममा।

(युह. ४:३५; प्रेषि. २:८; रोमी १०:१४ पनि हेर्नुहोस्‌)