गीत ११६
दयाको शक्ति
-
१. हे याह बुबा गर्छौँ प्रशंसा
मनैदेखि सदा।
बुद्धि, शक्तिमा महान् छौ तिमी।
तैपनि दयालु कति!
-
२. भने येसुले थकितहरूलाई:
‘बोक जुवा मेरो।’
उनी दयालु छन् नम्र मनको।
पार्नेछन् अझै जोसिलो।
-
३. याह र येसु प्रभुलाई हेरी
नकल गरौँ हामी।
देखाऔँ सबैलाई दया, करूणा।
यसमा छ है धेरै शक्ति।
(मिका ६:८; मत्ति ११:२८-३०; कल. ३:१२; १ पत्रु. २:३ पनि हेर्नुहोस्)