सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १४७

वाचा अनन्त जीवनको

वाचा अनन्त जीवनको

(भजन ३७:२९)

  1. १. वाचा अनन्त जीवनको;

    डगमगिँदैन पृथ्वी।

    ‘फलिफाप हुन्छ नम्रको;’

    पक्का आशा यही।

    (कोरस)

    बाँच्नेछौँ सदालाई;

    जुटौँ यसैमा नै।

    पक्का याहको वाचा;

    हुनेछ पूरा।

  2. २. कति सुन्दर त्यो बगैँचा!

    मुक्‍त भो सन्तान याहका।

    छाउनेछ लौ शान्ति त्यहाँ;

    याहको निर्देशनमा।

    (कोरस)

    बाँच्नेछौँ सदालाई;

    जुटौँ यसैमा नै।

    पक्का याहको वाचा;

    हुनेछ पूरा।

  3. ३. मरेका फेरि उठ्‌नेछन्‌;

    पिरोल्दैन दुःखले।

    आँसु याहले पुछ्‌नेछन्‌;

    मायाको भाकाले।

    (कोरस)

    बाँच्नेछौँ सदालाई;

    जुटौँ यसैमा नै।

    पक्का याहको वाचा;

    हुनेछ पूरा।