सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शिक्षण पेटी ७क

यरुसलेम वरपरका राष्ट्रहरू

क. ई.पू. ६५०-३००

यरुसलेम वरपरका राष्ट्रहरू

समयरेखा (सबै वर्ष ईसापूर्व)

  1. ६२०: बेबिलोनले यरुसलेममाथि प्रभुत्व जमाउन थाल्छ

    नबुकद्‌नेजरले यरुसलेमका राजालाई आफ्नो अधीनमा रहेर शासन गर्न लगाउँछन्‌

  2. ६१७: बेबिलोनले पहिलो समूहलाई यरुसलेमबाट निर्वासनमा लैजान्छ

    शासकहरू, वीर योद्धाहरू र शिल्पकारहरूलाई बेबिलोन लगिन्छ

  3. ६०७: बेबिलोनले यरुसलेम विनाश गर्छ

    यरुसलेम र त्यहाँको मन्दिर जलाइन्छ

  4. ६०७ पछि: टायरको मुख्य सहर

    नबुकद्‌नेजरले टायरलाई १३ वर्षसम्म घेराबन्दी गर्छन्‌। तिनले टायरको मुख्य सहरमाथि विजय हासिल गर्छन्‌ तर टायर टापुचाहिँ बाँकी रहन्छ

  5. ६०२: अम्मोन र मोआब

    नबुकद्‌नेजरले अम्मोन र मोआबमाथि आक्रमण गर्छन्‌

  6. ५८८: बेबिलोनले मिश्रलाई हराउँछ

    नबुकद्‌नेजरले आफ्नो शासनको ३७ औँ वर्षमा मिश्रमाथि आक्रमण गर्छन्‌

  7. ३३२: टायर टापु

    महान्‌ सिकन्दरको नेतृत्वमा आएको ग्रीक सेनाले टायरको टापु विनाश गर्छ

  8. ३३२ वा त्यसअघि: पलिस्तिया

    सिकन्दर पलिस्तियाको राजधानी गाजामाथि विजयी हुन्छन्‌

नक्सामा दिइएका ठाउँहरू

  • ग्रीस

  • महासागर

  • (भूमध्यसागर)

  • टायर

  • सिदोन

  • टायर

  • सामरिया

  • यरुसलेम

  • गाजा

  • पलिस्तिया

  • मिश्र

  • बेबिलोन

  • अम्मोन

  • मोआब

  • एदोम