सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

धाक लगाउनु

धाक लगाउनु

भज ९४:४; १को १३:४; या ३:५, १४

हित २१:२४; यर्मि ९:२३, २४ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • न्या ७:१-७​—यहोवाले इस्राएलीहरूलाई युद्धमा विजयी तुल्याउने आफू स्वयम्‌ हुँ भनेर प्रस्ट पार्न न्यायकर्ता गिदोनलाई सिपाहीहरू घटाएर ३०० पुऱ्‍याउन भन्‍नुभयो

    • २रा १८:२८-३५​—यहोवाले यरुसलेमलाई अस्सेरियाको हातबाट बचाउन सक्नुहुनेछैन भनेर अस्सेरियाका राजा सनहेरिबले धाक लगाए