सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परोपकारी कार्य

परोपकारी कार्य

यहोवा सबैभन्दा उदार व्यक्‍ति हुनुहुन्छ भनेर केले देखाउँछ?

कस्तो मनसायले दिँदा यहोवालाई खुसी लाग्दैन?

मत्ति ६:१, २; २को ९:७; १प ४:९

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ४:३-७; १यु ३:११, १२​—यहोवाले कयिनको भेटी स्विकार्नुभएन

    • प्रे ५:१-११​—यहोवाले हननिया र सफिरालाई सजाय दिनुभयो किनभने तिनीहरूले गलत मनसायले दान दिए र त्यसबारे झूट बोले

कस्तो मनसायले दिँदा यहोवालाई खुसी लाग्छ?

मत्ति ६:३, ४; रोमी १२:८; २को ९:७; हिब्रू १३:१६

प्रे २०:३५ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • लुका २१:१-४​—एउटी गरिब विधवाको दान थोरै भए पनि उनले उदार भई दिएकीले येसुले उनको प्रशंसा गर्नुभयो

प्रथम शताब्दीको मण्डलीमा अनुदानको व्यवस्थापन कसरी गरिन्थ्यो?

प्रे ११:२९, ३०; रोमी १५:२५-२७; १को १६:१-३; २को ९:५, 

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रे ४:३४, ३५​—मण्डलीका भाइबहिनीले उदार भई दिएको रकम प्रेषितहरूले खाँचोमा परेकाहरूलाई दिए

    • २को ८:१, ४, ६, १४​—मण्डलीले खाँचोमा परेकाहरूलाई मदत गर्न राहत सेवाको प्रबन्ध मिलायो

परिवार र भाइबहिनीप्रति ख्रिष्टियनहरूको कस्तो महत्त्वपूर्ण दायित्व छ?

बाइबलले गरिबहरूको हेरविचार गर्ने सन्दर्भमा कस्तो निर्देशन दिन्छ?

मानिसहरूलाई सबैभन्दा धेरै आध्यात्मिक मदतको खाँचो छ भनेर केले देखाउँछ?

मत्ति ५:३, ६; युह ६:२६, २७; १को ९:२३

हित २:१-५; ३:१३; उप ७:१२; मत्ति ११:४, ५; २४:१४ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • लुका १०:३९-४२​—येसुले मार्थालाई आध्यात्मिक कुरालाई प्रथम स्थानमा राख्नुपर्छ भनेर बुझ्न मदत गर्नुभयो