सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवामा भरोसा

यहोवामा भरोसा

हित ३:५, २१-२६; यसै २६:३, ४; यर्मि १७:७, ८

भज ३४:८; ४०:४, ५; हित २०:२२; यसै ३०:१५ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १इ ५:१८-२०, २२​—इस्राएलका केही कुलले युद्धमा जित हासिल गरे किनभने तिनीहरूले यहोवामा भरोसा गरेका थिए

    • २इ १४:९-१३​—आसाले खुँखार शत्रुको सामना गर्न यहोवालाई प्रार्थना गरे र उहाँलाई पूर्ण रूपमा भरोसा गरेको देखाए