सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बहिष्कार

बहिष्कार

ख्रिष्टियन एल्डरहरू मण्डलीलाई स्वच्छ राख्ने कुरामा किन सधैँ सचेत रहनुपर्छ?

कुनै भाइ वा बहिनीको खराब आचरणले पूरै मण्डलीलाई कस्तो असर पार्न सक्छ?

१को ५:१, २, ५, ६

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • यहो ७:१, ४-१४, २०-२६​—आकान र तिनको परिवारले गरेको पापले गर्दा पूरै राष्ट्रमाथि विपत्ति आइपऱ्‍यो

    • योना १:१-१६​—भविष्यवक्‍ता योनाले यहोवाको आज्ञा नमानेकोले तिनीसित डुङ्‌गामा भएका सबैको ज्यान जोखिममा पऱ्‍यो

ख्रिष्टियन मण्डलीमा कस्तो आचरण स्वीकार्य छैन?

बारम्बार गम्भीर पाप गरिरहने ख्रिष्टियनलाई के गरिनुपर्छ?

१को ५:११-१३

१यु ३:४, ६ पनि हेर्नुहोस्‌

नियुक्‍त गोठालाहरूले कुनै न्यायिक मामिलामा निर्णय गर्नुअघि कस्ता जानकारीहरू पत्ता लगाउनुपर्छ?

न्यायिक समितिमा भएका एल्डरहरूले गम्भीर पाप भएको हो कि होइन भनेर कसरी पक्का गर्छन्‌?

कसैलाई किन बहिष्कार वा न्यायिक सुधार गर्नुपर्ने हुन्छ र यसो गर्दा मण्डलीलाई कस्तो लाभ हुन सक्छ?

हामीले बहिष्कार भएको व्यक्‍तिसित गर्नुपर्ने व्यवहारबारे बाइबल के भन्छ?

के बहिष्कार भएको व्यक्‍तिले पश्‍चात्ताप गरेमा फेरि मण्डलीको भाग बन्‍न सक्छन्‌?

२को २:६, ७

पश्‍चात्ताप” पनि हेर्नुहोस्‌

मण्डलीको स्वच्छतामा हामी प्रत्येकले कस्तो योगदान पुऱ्‍याउन सक्छौँ?

बहिष्कार हुनुपर्ला भन्‍ने डरले गर्दा आफ्नो गम्भीर पाप लुकाउन खोज्नु किन गलत हो?

कुनै-कुनै अवस्थामा बहिष्कार नभएका व्यक्‍तिसित पनि धेरै सङ्‌गत नगर्नु किन बुद्धिमानी हुन सक्छ?

कुनै ख्रिष्टियनको निन्दा गरिँदा वा तिनलाई धोका दिइँदा तिनले के गर्ने छनौट गर्न सक्छन्‌ र किन?

परिपक्व ख्रिष्टियनहरूले मूर्खतापूर्ण कदम चाल्नेहरूलाई किन सल्लाह दिनुपर्छ?