सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मद्यपान

मद्यपान

के बाइबलमा ठिक्क मात्रामा मद्यपान गर्नुलाई गलत भनिएको छ?

भज १०४:१४, १५; उप ९:७; १०:१९; १ति ५:२३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • युह २:१-११​—येसुको पहिलो चमत्कारमा उहाँले पानीलाई असल दाखमद्यमा परिणत गर्नुभयो अनि विवाह भोजको बेला दुलहा-दुलहीलाई बेइज्जत हुनदेखि जोगाउनुभयो

अत्यधिक मद्यपान गर्नु र पियक्कड हुनुमा के खतरा छ?

परमेश्‍वरका सेवकहरू पियक्कड हुनुलाई कुन दृष्टिकोणले हेर्छन्‌?

१को ५:११; ६:९, १०; एफि ५:१८; १ति ३:२, ३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ९:२०-२५​—नुह रक्सीले मात्तिएको बेला तिनका नातिले एउटा गम्भीर पाप गरे

    • १स २५:२, ३, ३६​—क्रूर र मूर्ख नाबाल एकदमै खराब काम गर्थे र रक्सीले मात्तिएर बस्थे

    • दा ५:१-६, २२, २३, ३०, ३१​—राजा बेलसजरले मात्तिने गरी मद्य पिए र यहोवाको बदनाम गरे; त्यही रात तिनले मृत्युदण्ड पाए

हामीले मात्तिने गरी रक्सी नपिए तापनि कति पिउँछौँ, त्यसमा किन होसियार हुनुपर्छ?

अचाक्ली रक्सी पिउने बानी हटाउन कडा मेहनत गरेका ख्रिष्टियनलाई हामी कसरी मदत गर्न सक्छौँ?