सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वास

विश्‍वास

यहोवा हाम्रो विश्‍वासको साँच्चै कदर गर्नुहुन्छ भनेर कसरी थाह पाउन सक्छौँ?

युह ३:१६, १८; गला ३:८, ९, ११; एफि ६:१६; हिब्रू ११:६

२को ५:७ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • हिब्रू ११:१–१२:३​—प्रेषित पावलले विश्‍वासको परिभाषा दिए अनि हाबिलदेखि येसुसम्म थुप्रै विश्‍वासी पुरुष तथा स्त्रीको उदाहरण दिए

    • या २:१८-२४​—याकुबले विश्‍वास कामद्वारा देखाउनुपर्छ भनेर बुझाउन अब्राहामको उदाहरण दिए

हाम्रो विश्‍वास बलियो बनाउन कुन कुराले मदत गर्छ?

रोमी १०:९, १०, १७; १को १६:१३; या २:१७

हिब्रू ३:१२-१४ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २इ २०:१-६, १२, १३, २०-२३​—शत्रुहरूले आक्रमण गर्दा राजा यहोसापातले आफ्नो जनतालाई परमेश्‍वर र उहाँका भविष्यवक्‍ताहरूमाथि विश्‍वास गर्न आग्रह गरे र यसो गर्दा तिनीहरूले जित हासिल गर्ने थिए

    • १रा १८:४१-४६​—भविष्यवक्‍ता एलियाले खडेरीको अन्त गर्न यहोवाले तोक्नुभएको समयलाई धैर्य गर्दै पर्खेर विश्‍वास देखाए