सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

डर

डर

अचाक्ली डर; त्रास

व्य २०:८; न्या ७:३; हित २९:२५

  • सम्बन्धित बाइबल विवरण(हरू):

  • सान्त्वनादायी शास्त्रपदहरू:

  • सान्त्वनादायी बाइबल विवरण(हरू):

    • २इ २०:१-१७, २२-२४​—राजा यहोसापात र परमेश्‍वरका अरू सेवक विशाल अनि शक्‍तिशाली सेनादेखि डराए तर यहोवाले तिनीहरूलाई हौसला र छुटकारा दिनुभयो

    • लुका १२:४-१२​—येसुले चेलाहरूलाई मानिसहरूदेखि नडराउन वा अख्तियारवालाहरूले तिनीहरूको विश्‍वासबारे सोध्दा के भन्‍ने भनेर नआत्तिन प्रोत्साहन दिनुभयो किनभने तिनीहरूले यहोवाबाट मदत पाउने थिए